दुबईमा पानी परेर क्रिकेटको खेल हुन सकेन

माघ २०,काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको समयतालिका दुबईमा पानी परेका कारण परिवर्तन हुने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा सवा २ बजे हुने भनिएको टस वर्षाका कारण हुन सकेको छैन । पानी परेका कारण पिच ढाकिएको यूनाइटेड क्रिकेटले जनाएको छ । 

“पिच कभरले ढाकिएको छ । निरन्तर पानी परिरहेको छ । पानी बन्द भएपछि खेल हुनेछ,” यूएई क्रिकेट बोर्डले ट्विटरमा लेखेको छ ।

तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति