January 29, 2019

आज हुने प्रिमियर लिगका खेलहरु

आज राति प्रिमियर लिगमा ६ वटा खेलहरु हुँदैछन् । आज हुने विशेष खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीसँग आमने सामने गर्दैछ ।

md-best-mid-week-bets-epl-ligue-1-preview

पछिल्ला ६ खेलमा २८ गोल गरेको म्यानचेस्टर सिटीलाई न्युक्यासलले रोक्न सक्ला त ? यो प्रश्न हरेक समिक्षकहरुको रहेको छ । यस सिजन रेलिगेशनबाट बच्न न्युक्यासल हरसम्भव प्रयास गरिरहेको छ ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बन्र्लीसँग आमनेसामने गर्दैछ । प्रशिक्षक ओले गनर आएपछि म्यानु अपराजित रहेको छ । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा म्यानु रहेको छ । आज हुने प्रिमियर लिगका खेलहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।