January 19, 2019

के टिचिङ अस्पताल केसीको पेवा हो ? किन टिचिङका चिकित्सकले विजय थापाको उपचार गर्न मानेन्?

 

एक सातादेखि अनशनमा रहेका थापाको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ ल्याएर टिचिङको अाकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनी स्वास्थ्य अवस्था नाजुक भएपछि अाइसियुमा भर्ना गर्नुपर्नेमा उल्टो शिक्षण अस्पतालले विजयको उपचार नगर्ने भन्दै डिस्चार्ज गरिदिएको छ । विजयलाइ उनका शुभेच्छुकले टिचिङले उपचार गर्न नमानेपछि उनका समर्थकले माइतिघर पुर्याएका हुन । थापाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

बिहानको राति काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। तर, थापालाई भने इमर्जेन्सी कक्षमा अलपत्र पारिएको थियो । इमर्जेन्सीमा राखिएका थापालाई भेट्न गएका सञ्चाकर्मीमाथि नै डाक्टरले दुर्व्यवहार गरेका थिए । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा परेको थियो ।

गोविन्द केसीको अनशनले अस्तव्यस्त भएको टिचिङमा पछिल्लो समय नेपाली कांग्रेसका नेताको सिफारिस बिनाका बिरामीलाइ दुःख दिने र बाहिरको अस्पताल जान बाध्य पार्ने गरेका छन । अझ नजिकै बिपि स्मृति अस्पताल छ त्यहाँ जानुस राम्रो चिकित्सक छन भनेर सिफारिस समेत दिने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि