लास भेगस , पुस २७ : अमेरिकी प्रहरीले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई डिएनए नमूना प्रदान गर्न वारेन्ट जारी गरेको छ।

वाल स्ट्रीट जर्नलका अनुसार पोर्चुगिज स्टार रोनाल्डोले क्याथरिन मोयार्गामाथि बलात्कार अस्वीकार गरेको घटना अनुसन्धानका लागि प्रहरीले उनको डिएनए परीक्षणका लागि मागेको हो।
प्रहरीले रोनाल्डोको डिएनए परीक्षण पश्चात उनी दोषी हुन् या होइनन् पत्ता लाग्ने बताएको छ।
अमेरिकी प्रहरीले रोनाल्डो विरुद्ध इटालीको अदालतमार्फत वारेन्ट जारी गरेको हो। हाल रोनाल्डो इटालीको प्रतिष्ठित क्लब यूभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।
गत वर्षको अक्टोबरमा जर्मन म्यागेजिन डेर स्पाइगलले सन् २००९ मा क्याथरिन मोयार्गामाथि रोनाल्डोले अमेरिकी शहर लास भेगसमा बलात्कार गरेको भन्दै एक प्रतिवेदन नै सार्वजनिक गरेको थियो।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।