इंग्लीस प्रिमियर लिगमा आइतबार महत्वपूर्ण खेलहरु हुँदैछन्। आज राति बलिया क्लबहरु प्रतिस्पर्धामा छन्।
म्याचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर यूनाइटेडजस्ता बलिया क्लब भिन्दाभिन्दै खेलमा मैदान उत्रने छन्।
२० औं चरणको खेल जारी रहँदा अहिलेसम्मको अंकतालिकामा ५४ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।
४५ अंक भएको टोटनह्याम दोस्रो स्थानमा छ। ४४ अंक भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ।
चेल्सी, आर्सनल र म्यानचेस्टर यूनाइटेड क्रमश ४०, ३८ र ३२ अंकसहित चौथौं, पाँचौं तथा छैठौं स्थानमा छन्।
सबै खेलतालिका नेपाली समयमा
१. क्रिस्टल प्लालेस र चेल्सी– राति पौने ६ बजे
२. बर्नली र वेस्टह्याम यूनाइटेड– राति ८ बजे
३. साउथह्याम्पटन र म्यानचेस्टर सिटी– राति ८ बजे
४. म्यानचेस्टर यूनाइटेड र बर्नमाउथ– राति सवा १० बजे
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।