प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड

Capture_14

मंसिर १७, काठमाडौँ । एसिया प्यासिफिक समिटको समापन समारोहमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड लिडरसिपि एण्ड गभर्नेन्स’ पुरस्कार प्रदान गरिएको छ ।

सम्मेलन हुनु अगावै विवादस्पद बनेको क्रिश्चियन संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा सो पुरस्कार प्रदान गरेको हो ।

संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्।

कार्यक्रममा ‘सच्चा माता’ कोरियन धर्मगुरु हाक जा हान मुनले त्यहाँ उपस्थित जोडीहरुलाई आर्शिवाद दिएकी थिइन् । आर्शिवाद ग्रहण कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बालबालिका तथा युवा विकासमा सो रकम खर्च गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा