मंसिर ११, काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देखिन भन्नेहरूका लागि यो गतिलो जवाफ भएको बताउनु भएको छ ।

प्रज्ञा भनवमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार देशमा परिवर्तन ल्याउने कार्यमा लागिरहेको बताउनुभएको हो ।
‘कतिले भने- सरकार कहाँ छ देखिनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘सरकार खोज्नेहरूलाई सोध्न चाहन्छु अझै देख्नुभएन ? अझै देख्नुभएन भने चस्मा लगाउनु वा त्यसमा पारव बढाउनुपर्दैन, देख्नुहुन्छ अब । तपाईंको बाध्यता हो देख्ने ।’
साथै प्रधानमन्त्री ओलीले सरकारले सिन्का पनि भाँचेन भन्नेहरू प्रति कटाक्ष पनि गर्नुभयो ।
‘कतिले भने यो सरकारले सिन्का पनि भाँचेन, जुम्रा पनि मारेन । यो सरकार सिन्का भाँच्नका लागि होइन र जुम्रा मार्नका लागि पनि होइन । देशमा परिवर्तन ल्याउनका लागि हो, सरकारले गर्दैछ त्यो काम,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र