बार्सिलोनाले अबको ३ वर्षसम्म लिभरपुलका खेलाडी नकिन्ने !

बार्सिलोनाले सन् २०२१ सम्म लिभरपुलका खेलाडीहरु किन्न नपाउने रहस्य बाहिर आएको छ ।

bard

गएको जनवरीमा लिभरपुलले बार्सिलोनालाई फिलिपिन्हो कोउटिन्हो १४२ मिलियन पाउण्डमा बेचेको थियो ।

उक्त सम्झौतामा तीन वर्षसम्म लिभरपुकाल खेलाडी बार्सिलोनाले किन्न नपाउने सहमति पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोनाले उक्त बुँदा मानेपछि मात्रै लिभरपुलले कोउटिन्हो बेच्ने मानेको बताइएको छ ।

लिभरपुलका स्टार खेलाडीहरु फिर्मिन्हो, साइडो माने, मोहमम्द सलाह जस्ता खेलाडीहरुलाई अन्य क्लबले किन्न खोजिरहेको छ ।

तर, लिभरपुल आफ्नो क्लब सुधारका लागि हरसम्भव प्रयास गरिरहेको छ ।

प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरेको सुधारका कारण पनि यसलाई मान्न सकिन्छ ।

रेडियो स्टेशन क्याडेना सेरका अनुसार लिभरपुलका अन्य कुनै पनि खेलाडी अनुबन्ध नगर्ने सर्तमा कोउटिन्होालाई अनुबन्ध गरिएको हो ।

सन् २०१४ मा लिभरपुलले आफ्नो स्टार खेलाडी लुइज स्वारेज बार्सिलोनालाई नै बेचेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।