पिएसजी क्लबलाई ठुलै झट्का, स्टार खेलाडीहरु नेयमार र एमबाप्पे घाइते

गएराति भएका अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलहरुमा आफ्ना महत्वपुर्ण खेलाडीहरु घाइते भएपछि पिएसजी क्लबलाई ठुलै झट्का लागेको छ ।

injured-1024x575

पीएसजीका स्ट्राइकरहरु नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् ।

मैत्रीपुर्ण खेल खेल्ने क्रममा उनीहरु घाइते भएका हुन् ।

क्यामारुनविरुद्धको खेलमा नेयमार घाइते भए भने, उरुग्वेविरुद्धको खेलमा एमबाप्पे घाइते भएका हुन् ।

नेयमार खेलको आठ औं मिनेटमा नै घाइते भएपछि मैदान छाडेका थिए ।

त्यस्तै फ्रान्स र युरुग्वेबीचको खेलको क्रममा एम्बाप्पे घाइते भएका थिए । एम्बाप्पे खेलको ३६ औं मिनेटमा घाइते भएका थिए ।

उनीहरुले कति समय आराम गर्नुपर्ने हो भन्नेबारे केही बताइएको छैन । अब उनीहरुको थप मेडिकल परिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।