प्रशिक्षक पेप गुवार्डीवालालाई जब यस्तो आरोप लाग्यो

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालालाई एउटा अजबगजबको आरोप लागेको छ ।

pep

जर्मन क्लब बार्यन तथा राष्ट्रिय टोलीको खेल खस्किएको छ । यसो हुनुमा उनी दोषी रहेको जर्मर्नी राष्ट्रिय टिमका पूर्व खेलाडी हान्स पिटर ब्रिगेलले पेपलाई दोष दिएका छन् ।

ग्वार्डिवलाले सन् २०१३ देखि २०१६ सम्म जर्मन क्लब बार्यन सम्हालेका थिए ।

जर्मर्नीको टिमको प्रदर्शन राम्रो नहुनुको कारण पेप ग्वार्डिवला भएको र एउटा गलत पाठ सिकाएको उनले बताए।

ब्रिगेलले ग्वार्डिवलाको फिलोस्पीको कारण जोचिम लोउको टिमले राम्रो प्रर्दशन गर्न नसकेको बताएका हुन् ।

मिडिया रिपोर्टमा भनिएको छ, ‘जर्मन टोलीको खराब खेल हुनुमा ग्वार्डिवला दोषी छन्। उनले हामीलाई ७५ प्रतिशतभन्दा बढी बल पोसेसन भएको खण्डमा खेल जित्न सकिन्छ भनेर झुक्याए ।’

‘बल पोसेसन हुँदैमा मात्र बलियो टिम बन्दैन । पोसेसन भएका टिमहरुले पनि खेल जितिरहेका छन् । उपाधिको लागि पोसेसनको आवश्यकता पर्दैन । जस्तो फ्रान्सको टिमलाई हेरे पुग्छ उनीहरुले पोसेसन फुटबल नखेलिकनै विश्वकपको उपाधि जिते ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।