इंग्ल्याण्डको सानदार जित, रुनीको सुखद बिदाइ

गएराति भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा इङ्ल्याण्डले युएसएलाई ३–० गोलले पराजित गरेको छ । यो खेल वायन रुनीका लागि विशेष रह्यो । यो जितसँगै अन्तराष्ट्रिय खेलबाट उनले सुखद बिदाई लिएका छन् ।

skysports-wayne-rooney-england_4489275

जेसे लिङ्गार्डले खेलको २५ औ मिनेटमा गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए ।

खेलको २७ औ मिनेटमा एलेक्जेन्डर एर्नोल्डले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे । ७७ औ मिनेटमा विलसनले गोल गरे ।
युएसएले खेलमा अवसर सिर्जना गरेतापनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।