स्टार खेलाडीहरुले भरिएको फ्रान्सेली क्लबलाई ठुलै झट्का लाग्ने भएको छ । एक मिडिया रिपोर्टमा अनुसार च्याम्पियन्स लिगबाट फ्रान्सेली क्लब पीएसजीलाई आयोजक युईएफएले निकाल्न सक्ने सम्भावना प्रवल रहेको छ ।
मिडिया रिपोर्टका अनुसार उपाधि जित्ने भन्दै खेलाडी किनबेचमा क्लबलाई छुट्टाइएको बजेटभन्दा बढी पैसा खर्च गरेपछि पीएसजीलाई प्रतियोगिताबाटै निकाल्ने कुरा बाहिर आएको हो।
ब्राजिलियन स्टार नेयमार तथा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको खेल भविष्य पनि अन्धकारमा पर्नसक्ने बताइएको छ ।
युईएफले यसअघि पनि पीएसजीलाई आर्थिक सीमा नाघेको भन्दै चेतावनी पत्र पठाइसकेको छ । त्यसमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी पनि परेको थियो । तर, सिटी भन्दा पनि पीएसजी उक्त कार्यमा अघि रहेको कारणले गर्दा युईएफएले बाध्य भएर पीएसजीलाई प्रतियोगिताबाटै निकाल्न सक्ने बताइएको छ ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।