पिएसजीको सानदार जित, एमबाप्पले मात्रै गरे चार गोल

गएराति भएको फ्रेन्च लिग वान खेलमा पिएसजीले लियोनलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

mbappe-cropp

पहिलो हाफको ९ औ मिनेटमा पेनाल्टी मार्फत नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भए । प्रेसनेल किम्पेम्बे खेलको ३२ औ मिनेटमा रातो कार्ड खाएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा टोसेटले रातो कार्ड आएपछि लियोन समेत १० खेलाडीमा सिमित बनेको थियो ।
दोस्रो हाफमा चम्किए काइलियन एमबाप्पे । उनले पिएसजीका लागि चार गोल गरे ।

उनले ६१ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६६, ६९ र ७४ औ मिनेटमा एम्बाप्पेले लगातार गोल गरे ।

पीएसजीले ९ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लियोनको १८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।