आज राति च्याम्पियन्स लिगमा हुने विशेष खेलहरु

आज राति च्याम्पियन्स लिगका खेलहरु हुँदैछन् । पहिलो खेलमा पिएसजीलाई पराजित गरेको लिभरपुलले नेपोलीको सामना गर्दैछ ।

champa-1024x538

यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको लिभरपुलले नेपोलीलाई पनि पराजित गर्ने अपेक्षा लिइएको छ ।

सेरिया ए मा युभेन्ट्ससँग पराजित भएको नेपोलीले च्याम्पियन्स लिगमा भने लिभरपुललाई पराजित गर्ने अपेक्षा लिएको छ ।

त्यस्तै अर्को विशेष खेल बार्सिलोना र टोटनहमबीच हुँदैछ ।

पहिलो खेलमा सानदार खेल प्र्रदर्शन गरेको बार्सिलोनालाई टोटनहमले कडा टक्कर दिने अपेक्षा लिइएको छ । यी हुन् आज राति च्याम्पियन्स लिगमा हुने विशेष खेलहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति