च्याम्पियन्स लिग: रियल मड्रिडको सानदार जित

काठमाडौँ, ४ असोज । यस सिजन रियल मड्रिडले उत्कृष्ट खेल प्रदर्शन गरिराखेको छ ।स्पेनिस लिगमा सम्हालिएर खेलको रियलले च्याम्पियन्स लिगमा पनि सुखद सुरुवात गरेको छ ।इटालियन क्लब रोमालाई रियलले ३-० गोलले पराजित गर्न सफल भएको छ ।घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलका लागि इस्कोले खेलको ४५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि रियलको दबाबमा रोमा रह्यो ।खेलको ५८ औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । यस सिजन उनीबाट क्लबले धेरै नै आशा गरेको छ भने उनी उच्च फर्ममा पनि रहेका छन् ।खेल सकिन केही मिनेट बाँकी रहँदा मारियानो डायेजले गोल गरेका थिए । यो जितसँगै रियलले महत्वपुर्ण तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।