स्पेनले सानदार कमव्याक गर्दै इंग्ल्याण्डलाई हरायो

युइएफए नेशन लिगमा स्पेनले इंल्याण्डलाई २-१ गोलले पराजित गरेको छ ।

rodrigo

खेलमा इंल्याण्डले अग्रता बनाएको थियो । उसका लागि मार्कस रासफोर्डले खेलको ११ औ मिनेटमा गोल गरेका थिए ।

तर, त्यसपछि स्पेन लयमा फर्कियो ।

उसका लागि खेलको १३ औ मिनेटमा साउल निगुइजले बराबरी गोल फर्काए । खेलको ३२ औ मिनेटमा रोद्रिगोले गोल गरे ।

पहिलो हाफमा सानदार कमव्याक गरेको स्पेनले दोस्रो हाफमा इंग्ल्याण्डलाई रोक्न सफल भयो ।

यो जितसँगै स्पेनले महत्वपुर्ण जित हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति