साफ च्याम्पियन्ससिपः पहिलो हाफमा नेपाल १-०ले पछि

साफ सुजुकी कप फुटबलको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग १-० ले पछि परेको छ। बंगबन्धु स्टेडियम ढाकामा जारी खेलमा ३६अौं मिनेटमा पाएको पेनाल्टीबाट पाकिस्तानले अग्रता बनाएको थियो।

३४ अौै मिनेटमा कप्तान बिराजले मोहमद रियाजलाई डीबक्स भित्र फउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टी हसन नाविद बासिरले परिणत गरेका थिए।

नेपालको सुरुवाती एघार यस्तो छः

किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन (कप्तान), सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, भरत खवास, नवयुग श्रेष्ठ, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।