August 25, 2018

नयाँबानेश्वर सडकको बीचमै बलात्कार, हेर्‍याहेरै भए प्रहरी र मानिसहरु (भिडियो )

मुलुकभर महिला हिंसाविरुद्ध आन्दोलन भइरहेका बेला काठमाडौंमा शनिबार दिउँसो एक अनौठो दृश्य देखियो । केही प्रहरी र सयौँ मानिसहरुका अगाडि बलात्कारको दृश्य देखिएको हो । तर, बलात्कार गर्ने मानिसहरु भने पक्राउ परेनन् । केही पुरुषले केही महिलालाई बलात्कार गरिरहँदा कसैले पक्राउ गरेनन्, बरु हेरेर बसिरहे । यद्यपी यो दृश्य साँच्चिकै बलात्कारको थिएन । बलात्कारविरुद्ध देखाइएको दृश्य हो ।

मुलुकका विभिन्न स्थानमा भइरहेको बलात्कारका घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलनरत सचेत नागरिकले प्रतीकात्मक रुपमा यो प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर बलात्कारको प्रतिकात्मक दृश्य देखाउँदै कारबाहीको माग गरिएको हो । यसमा सहभागी थिए शिल्पी थिएटरका कलाकारहरु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा