साउन, ३१, काठमाडौं । प्रहरी प्रधान कार्यालयले बरिष्ठ प्रहरी उपरिक्षक एसएसपीहरुको सरुवा गरेको छ । २७ जना एसएसपीहरुलाई विभिन्न स्थानमा सरुवा गरेको हो ।
सरुवा सुची अनुसार महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेललाई भारत स्थित नेपाली राजदुतावास दिल्ली सरुवा गरिएको छ । उनको स्थानमा गृह मन्त्रालयमा रहेका एसएसपी बसन्त लामा सरुवा भएका छन् ।
त्यस्तै महानगरिय प्रहरी परिसर ललितपुरमा रविन्द्र सिंह धानुकको सरुवा भएको छ ।
यता ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या अभियोगमा थुनामा रहेका हाल निलम्बित एसएसपी दिवेश लोहोनीलाई प्रहरी प्रधान कार्यालय तालिम महासाखामा सरुवा गरिएको छ ।
यस्तो छ सूची
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा