July 30, 2018

नेपाल र नेदरल्याण्ड्स बीचको खेल वर्षाले रद्द

 

 
 

काठमाडौं, १४ साउन : त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एमसीसीलाई हराएका थिए भने आपसको भिडन्त रद्ध भएको थियो । 

खेल रद्ध हुनुअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालले कसिलो बलिङ गर्न सकेन । करण केसी, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिए । 

यसअघि एमसीसीलाई भने ६ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेटले हराउने क्रममा ४.४ ओभरमै पूरा गरेको थियो । 

नेपालले सन् २०१५ पछि फेरि टी–२० अन्तर्राष्ट्रिय खेलेको हो । 

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले अब बुधबारदेखि नेदरल्याण्ड्स दुई खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति