बेलोन डिओर दाबेदार खेलाडीमध्ये लियोनल मेस्सीको सम्भावना बलियो !

हालै बेलोन डिओर दाबेदार खेलाडीहरुको सुची फिफाले सार्वजनिक गरेको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी ‘हु स्कोर्ड डटकम’ले गत वर्षदेखि हरेक खेलाडीको प्रदर्शनलाई मूल्यांकन गरी निकालेको रेटिमा सबैभन्दा अघि देखिएका हुन् ।

award-nto6w1r656rooaggv53lm44jh4e36b96g3p0twnhbo

उनले गएको सिजन सानदार खेल प्रदर्शन गरेका थिए । ला लिगाका सर्वाधिक गोलकर्ता हुन् भने सिजन २०१७–१८ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि मेस्सी नै हुन् ।

रेटिङ्गमा मेसीले कूल अंक १० मध्ये ८.४९ अंक प्राप्त गरेका छन् । त्यस्तै अन्य खेलाडीहरुको रेटिङ यस्तो रहेको छ ।

क्रिस्टियानो रोनाल्डोः ७.९७

इडेन हाजार्डः ७.७९

केभिन डी ब्रुयनाः ७.७६

मोहम्मद सलाहः ७.७३

ह्यारी केनः ७.७१

किलियन एम्बाप्पेः ७.६५

एन्टोनियो ग्रिजम्यानः ७.४३

लुका मोड्रिचः ७.२८

राफेल भरानेः ६.९५

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।