सय १३ बर्ष अगाडी वेपत्ता भएको जाहाज २ सय टन सुन सहित भेटियो !

Russia-990585रुसी जहाजको भग्नावशेष फेला परेको समाचार समाजिक सञ्जालमा भाइरल भएको छ । दक्षिण कोरियाको एक टोलिले जहाजको भग्नावशेष फेला पारेपछि समाचार सामाजिक सञ्जालमा भइरल भएको हो । जहाजमा भएका सबै सामानको मूल्य लगभग १३ लाख करोड रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ ।

फेला पारिएको उक्त जहाजमा २ सय टन सुन भएको दाबी गरिएको छ भने लगभग १ सय १३ वर्ष अघि बेपत्ता भएको बताइएको छ । समाचारअनुसार, जहाज खोज्न दक्षिण कोरिया, बेलायत र क्यानडाका टोलीहरू मिलेर काम गरिरहेका थिए । जहाजमा सुनको बिस्किट र सिक्काहरू भरिएका ५५ सय बाकस थिए ।

बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार, जहाजको भग्नावशेष दक्षिण कोरियाली टापु उलुंगडोनजिक १४ सय फीटको गहिराइमा भेटियो । रुसी जलसेनाको दिमित्री दोन्सकोई नामक जहाज सुनसहित सन् १९०५ मा डुबेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।