चालु आर्थिक वर्ष सकिन लाग्दा नेप्सेले सुधारको संकेत देखाएको छ । अघिल्ले साताको अन्तिम दिन २५ अंकले बढेको बजारमा आइतबार पनि सोही क्रमले निरन्तरता पाएको हो ।

आइतबार बजारमा आधा समयको कारोबार सकिँदा नेप्से परिसूचक ७.५ अंकले सकारात्मक रहेको छ । यसदिन कारोबार सुरु भएको आधा घण्टामै १६ अंकले बढेको नेप्से अहिले भने सुस्त गिरावटको क्रममा छ ।
यस अवधिसम्म नेप्सेमा १४८ कम्पनीका सेयर कारोबारमा आएका छन् । यसक्रममा सेयर बजारमा ५ लाख ३२ हजार कित्ता २० करोड ९१ लाख रुपैयाँमा किनबेच भएका छन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र