नेइमारको बिश्वकप: खेल भन्दा ड्रामा बढि !

विश्वकपमा ब्राजिलियन स्टार खेलाडी नेइमारको खेलको प्रशंसा त सबैले गरेकै छन् । तर, सानो ट्याकलमा पनि के के नै भएजसरी लडिबुडी गरेको भन्दै आलोचना पनि भइरहेका छन् ।neymar-brazil-switzerland-world-cup-2018_7kw2ri354q15zcw22syuncwq

अन्तिम १६ मा सोमबार राति मेक्सिकोलाई २-० ले हराउँदा उनले एक गोल गरे भने अर्को गोलका लागि पास दिए । तर, ब्राजिलियन पत्रिकाले नै नेइमारको खेलसँगै उनको व्यवहारले फुटबल समर्थकलाई दिक्क पारेको भनेरै लेख्यो ।

ब्राजिलको पत्रिका ग्लोबोले ‘नेइमार हृयाज चार्मड ब्राजिल, बट एनोइड होल वल्र्ड’ भन्ने शीर्षक राखेर समाचार नै छापेको छ । नेइमारले उत्कृष्ट खेल देखाएको प्रशंसा भए पनि उनको बानीका बारेमा भने फुटबल पण्डितले नै आलोचना गरीरहेका छन् ।खेलबाट राम्रो प्रभाव पारेका उनले आˆनै देशमा समेत फुटबल प्रेमीलाई दिक्क बनाइरहेका छन् । उनले अनावश्यक ठाउँमा पनि बढी प्रतिक्रिया देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा