यी हुन् गोल्डेन बुटको दौडमा रहेका खेलाडीहरु !

रसियामा जारी विश्वकपमा केही स्टार खेलाडीहरु गोल गर्न चुके भने कतिपय खेलाडीले दुई खेलमा नै इतिहास रच्न सफल भए ।

Official-European-Golden-Shoe-Cristiano-Ronaldo-Soulier-d-Or-Boot-Winner-Trophy-1-1-Free-Shipping.jpg_640x640

हालसम्म गोल गर्ने खेलाडीहरुको सुची यस्तो रहेको छ । यस सुचीमा हामीले दुई गोलभन्दा माथि गर्ने खेलाडीहरुको सुची तयार पारेका छौ ।

ह्यारी केन (इंग्ल्यान्ड) -५ गोल

रोमेलु लुकाकु (बेल्जियम), -४ गोल

डेनिस चेरीसेभ (रुस), काएलीन मबाप्पे (फ्रान्स), एडिसन काभानी (उरुग्वे), आर्टेम डजुबा (रुस), -३ गोल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।