‘टूथपिक’ले दाँत घोच्नुहुन्छ ? सावधान !

14374608-1243870792342293-1224040751-o-1474081698777-25-0-535-1000-crop-1474081744375दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टूथपिक’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने ? टूथपिकको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने हुन्छ, जसले गर्दा रगत निस्कने र दुख्ने समस्या बढ्छ । टूथपिकको प्रयोग गर्नाले दाँतको बीच भागमा खाली ठाउँ बन्न थाल्छ । यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जान्छ, जसले क्याबिटीको समस्या उत्पन्न हुन्छ ।

कसैको दाँत माझेपछि पनि टूथपिकले घोच्ने बानी हुन्छ । यसो गर्नाले दाँतको इनामेललाई नष्ट पार्छ । टूथपिकको धेरै प्रयोगले गिजा खुकुलो हुँदै जान्छ, जसका कारण दाँतको जारापनि खुकुलिँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी