
भनिन्छ नी दिनहु स्याउ खानाले डाक्टर धाउन् प¥दैन । स्याउ र स्याउको रस दिनहु सेवन गर्नाले मानिस निरोगी हुनबाट बच्ने कुरा विश्वका बैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्याउले पाचनका लागि आवश्यक ग्याँस उत्सर्जन गर्छ र स्याउको रस नियमित सेवन गर्दा अपचको समस्या समाधान हुन्छ ।
ग्याँसको समस्या बढी नै छ भने स्याउको रसमा पानी मिसाएर खाँदा लाभ हुन्छ । यदि अमिलो डकार आउँछ भने स्याउको रसमा एक चम्चा सोडा मिसाएर खान सकिन्छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना