मापसे गरेर गाडी चलाउनेको संख्या वृद्दि !

1काठमाडौं – प्रहरीले कडा कारबाही गर्दासमेत मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्रक, बस र भाडाका कारचालकले मापसे गरेर चलाउने गरेको भेटिएको छ । लामो दुरीमा चल्ने रात्रि बसका चालकसमेत मापसे गरेको अवस्थामा समातिएका छन् ।

महाशाखाको तथ्यांकअनुसार गएका ६ वर्षमा उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडाका २ हजार ३ सय ९५ सवारीसाधन कारबाहीमा परे । त्यसमा सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा