यसरी पनि घटाउन सकिन्छ मोटोपन !

काठमाडौँ, ६ जेठ ।  अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ । काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ ।

अल्सर भएको छ भने पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ । यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम हुन्छ ।

पेट र शरीरको वजन बढ्नुमा चिल्लो खाना जिम्मेवार हुन्छ । प्रायः सबै खानामा चिल्लो पदार्थ हुन्छ । तर, काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुन्छ । त्यही भएर पेट ठूलो भएकाहरूले भोक लागेको बेला काँक्रो खाने गरेमा लाभ मिल्छ ।

काँक्रो खानाले कोलेस्ट्रोल कम हुन्छ । साथै, काँक्रोमा पाइने इथानोल नामक पदार्थले रगतमा ग्लुकोजको मात्रा कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना