विश्वकपमा समुह चरणको पहिलो खेलमा स्पेन माथि ३-३ को बराबरी गरेको पोर्चुगलले दोश्रोखेलमा मोरक्कोलाई १ ० ले हराएको छ। समुह बी को पहिलो खेलमा ह्याट्रिक गरेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नै मोरक्को विरुद्ध पनि गोल गरे। उनले खेलको चोथौँ मिनेटमा नै गोल गरेका हुन्।
अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि रोनाल्डो दोश्रो नम्बरमा पुगेका छन् । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन्। उनीभन्दा अघि इरानका अलि डाइले १०९ गोल गरेका छन्।
पोर्चुगल सँगसँगैका हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ। पोर्चुगलको अघिल्लो चरणमा जाने सम्भावना बलियो बनेको छ। खेलमा घेरै समय नियन्त्रण राखेर खेलेपनि मोरक्कोले कुनै गोल भने गर्न सकेन।
थप जानकारीको लागि भिडियो हेर्नुहोस्…
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध