ब्राजिललाई ठूलाे झट्का, नेयमार घाइते !

 ब्राजिलका स्टार खेलाडी नेयमारको खुंट्टामा चोट लागेको बताइएको छ ।

ट्रेनिङका क्रममा उनको खुट्टामा अचानक समस्या देखिएको थियो । खुट्टामा चोट लागेको आशंकापछि उनले प्रशिक्षण मैदान छाडेका थिए । स्वीजरल्याण्डविरुद्धको खेलमा उनमाथि धेरै खेलाडीहरुले फल गरेको ब्राजिलियनका प्रशिक्षकले आरोप लगाएका थिए ।

शुक्रबार हुने कोस्टारिकासँगको खेलको तयारी गरिहँदा नेयमार घाइते भएको भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

पहिलो खेलमा बराबरी खेलेको ब्रजिल उच्च दबाबमा रहेको छ ।

मिडिया रिपोर्टकाअनुसार नेयमार शुक्रबार हुने खेलमा टिम ११ मा हुने छैनन् ।

गत फेब्रअरीमा लिग वान् अन्तर्गतको खेल मार्सेविरुद्ध उत्रँदा गम्भीर घाइते भएका उनी विश्वकपको तयारीस्वरुप खेलिने मैत्रिपूर्ण खेलअघि मात्रै मैदानमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार