अमेरिकाको कालोसूचिमा म्याक्सिकन कप्तान !

 मेक्सिको फुटबल टिमले विश्वकप २०१८ को पहिलो खेलमा जर्मनीलाई पराजित गर्यो । विश्वविजेता जर्मनीविरुद्ध विजय निकालेर मेक्सिको सर्वत्र प्रशंसा बटुल्यो ।

त्यही टिमका कप्तान रफायल मार्क्वेइज अमेरिकामा प्रतिबन्धित छन् भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर वास्तविक भने यही हो ।

३९ वर्षीय कप्तान माक्र्वेइजलाई अमेरिकाले मनि लण्डरिङको आरोपमा कालोसूचिमा राखेको हो । यही कारणले रफायलको अमेरिकासँग कुनै प्रकारको सम्बन्ध छैन । कालोसूचिमा परेका उनीसँग अमेरिकाका नागरिक र अमेरिकाका बैंकहरुले कुनै पनि प्रकारको कारोबार गर्न पाउँदैनन् ।

जवाफमा मार्क्वेइजले कुनै पनि अमेरिकन ब्राण्ड प्रयोग गर्दैनन् । यसले गर्दा उनी आफ्नै साथीभन्दा पनि फरक देखिन्छन् । उनको टिमले पनि उनलाई अमेरिकासँग कुनै पनि सम्बन्ध नभएको होटलमा राख्न, सामानहरु प्रयोग गराउन प्रयास गर्छन् ।

यही अप्ठेरोले कहिलेकाँही उनलाई उनका साथीहरुभन्दा फरक होटेलमा पनि राख्ने गरिन्छ । यही कारणले कर्पोरेट स्पोन्सरहरु पनि उनीसँग सकेसम्म टाढा हुन खोज्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार