खाली पेटमा यी चिज खानु खतरनाक !

maxresdefault (1)हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् । भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।

मसालेदार खाना : विहानै ब्रेकफास्टमा धेरै पिरो वा धेरै खुर्सानी हालेको खाना खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर बन्ने खतरा पनि हुन्छ ।

सफ्ट ड्रिंक्स : सफ्ट ड्रिंक्स अर्थात कोल्ड ड्रिंक्स खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै तपाईलाई ज्याष्टिक वा बान्ता हुने समस्या पनि झल्नुपर्छ ।

चिसो पेय पदार्थ : खाली पेट भुलेर पनि चिसो पेय पदार्थ खानु हुँदैन । जसलाई हामी कोल्ड बेवरेज भन्छौं । जस्तो, कोल्ड कफी वा कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । यसले तपाईको पेटको त्यो झिल्ली नोक्सान गर्छ, जो पाचन क्रियामा मदत गर्छ । खाली पेट चिसो पेय पिउनाले पाचन प्रक्रिया ढिलो हुन्छ । यसको ठाउँमा तपाई तातो ‘ग्रीन टी’ वा हल्का तातो पानी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ ।

अमिलो फल : खाली पेट अमिलो फल खानु हुँदैन । जस्तो, सुन्तला, कागती, अमला आदि खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बनाउँछ । यसले पाँचन तन्त्र ढिला ढिला बनाउँछ ।

कफी : खाली पेटमा कफी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यसले तपाईलाई एसिडिटी हुन सक्छ । कफी हाइड्रोक्लोरिक एसिडकको स्राव रोक्छ । जसका कारण डायजेस्टवि सिस्टम चल्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना