June 16, 2018

यी हुन् मानव शरीरका २२ रोचक तत्थ्यहरु :

human-body-infographic-thumbnail

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।

२. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।

३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।

४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।

५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।

६. एक मानव शरीरमा करीव एकहजार विलियन (१ अर्ब) स्नायु कोषहरु हुन्छन् ।

७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।

८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।

९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।

१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र  २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।

११. जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।

१२. जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।

१३. खप्पर २६ अलग हड्डीहरुले बनेको हुन्छ ।

१४. रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।

१५. हाक्ष्युँ गर्दा मुटु धड्कन सहित शरीरको सबै कार्य केही पलको लागि बन्द हुन्छ ।

१६. मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।

१७. स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।

१८. खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।

१९. युवायुवतीमा भन्दा बालबच्चामा टेस्ट बड / स्वादको बडको संख्या बढी हुन्छ ।

२०. हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ ।

२१. शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।

२२. शरीरको सबैभन्दा ठूलो मांशपेसी नितम्ब हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।