सरकारी बजेट सिध्याउदै श्रीमतीसँग मोजमस्ती !

युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ । 

सांघु साप्ताहिकका अनुसार युवा परिषदको बजेटमाbudget-bajet_vIGXYvRFD3 श्रीमती सहित घुम्ने मन्त्रालयका उपसचिव हुन् महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भन्ने छिद्र छिद्र सिकाउने गरेका छन् । 

युवाहरुको सशक्तिकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका छन् । 

आर्थिक बर्षको समाप्ती भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै तस्विर सामाजिक संजालमा अपलोड गर्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा