फिफाले सार्वजनिक गर्‍यो विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो (भिडियोसहित)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको भिडियो गीतको शीर्षक ‘लिभ इट अप’ रहेको छ ।

fifa_ronaldino

१५ दिनअघि नै अडियो सार्वजनिक गरे पनि फिफाले शुक्रबार मात्र भिडियो सार्वजनिक गरेको हो । अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएको गीतमा विल स्मिथ र यरा इन्टनेरफीको पनि साथ रहेको छ ।
गीतमा ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले गायकको साथमा फुटबल कौशल देखाएका छन् ।हेर्नुहोस् भिडियो-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं