विश्वकपका लागि राष्ट्रपतिको यस्तो शुभकामना लिएर पोर्चुगलबाट बिदाइ भए रोनाल्डो

पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वकपका लागि राष्ट्रपतिको शुभकामना लिएर बिदाइ भएका छन् ।पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो नै विश्वलाई चिनाउन पर्याप्त छन् । युरो कप विजेता पोर्चुगललाई विश्वकपको उपाधि दावेदारका रुपमा पनि हेरिएको छ ।

पोर्चुगलको टिम राम्रो खेल्नेमा तयार देखिएको छ ।पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले कप्तान रोनाल्डोको टिमलाई हात मिलाएर बिदाइ गरेका छन् ।विदाई भाषण गर्दै राष्ट्रपतिले जितका लागि टिमलाई शुभकामना दिएका छन् । रोनाल्डोले पनि टिमका तर्फबाट बोलेका थिए । जित दिलाउने आश्वासन रोनाल्डोले दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।