काठमाडौं । तमोर जलविद्युत् आयोजना (७६२ मेगावाट) सरकारले चिनिया कम्पनीलाई दिने तयारी गरीरहेको छ । विध्युत उत्पादनका लागी हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत् आयोजनालाइृ सरकारले विद्युत् प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको हो।
यो आयोजना अति सस्तो भएकाले आयोजनास्थल प्रदेश नं १ का स्थानीय दलका नेता, सांसद तथा स्थानीय बासिन्दाले छिटो काम थाल्न दबाब दिँदै आएका छन्।
प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको अगुवाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् प्राधिकरणलाई पत्र लेखी ‘तमोर जलाशययुक्त आयोजना विकासका लागि लगानी बोर्ड कार्यालयबाट माग गरिएबमोजिमको धारणा यस कार्यालयलाई उपलब्ध गराउन’ निर्देशन दिएको अन्नपुर्ण पोष्टमा खबर रहेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा