टुथपेष्ट किन प्रयोग गर्ने ? हेर्नुहोस् यस्ता छन् ९ फाइदा


१. छालाको कुनै भाग पोलेमा यसलाई तुरुन्त लगाउने भने पोलेको भाग निको हुँदै जान्छ ।

२. टुथपेष्टलाई रातभरी त्वचामा लगाएर राख्नाले त्वचालाई चकमदार बनाउँछ ।

३. कपडामा भएका दागहरु मेटाउनु छ भने यसलाई दाग भएको ठाउँमा लगाएर धुने गर्नाले कपडा सफा हुनुका साथै दागहरु मेटिन्छ ।

४. तपाइँको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक देखिन्छ ।

५. यसको प्रयोगले मुहारको सुन्दरता बढाउनमा पनि मद्दत गर्छ । टुथपेष्टलाई कागतिको रसमा मिलाएर पेष्ट बनाएर लगाउनाले त्वचामा चमक आउनुका साथै डार्क स्र्कल्स मेटाउनमा मद्दत गर्छ ।

६. गरगहना सफा गर्नमा पनि यसलाई उत्तिकै प्रयोग सकिन्छ । टुथपेष्टले फोहर तथा मैला भएका गरगहना धुने गर्नाले सफा हुन्छ ।

७. बच्चका दुध राख्ने बोतल होस् या पानीका बोतल, यसलाई पनि टुथपेष्ट र पानी राखेर सफा गर्नाले बोतलहरु सफा हुन्छ । र बोतलमा भएका दुर्गन्ध हटाउन मद्दत गर्छ ।

८. हात तथा खुट्टाका नङ चम्काउन तथा सफा गर्न मद्दत गर्छ ।

९. बाथरुममा भएको ऐना तथा सिसा सफा गर्न पनि सकिन्छ । यसले सिसामा लागेका पानीका तथा साबुन, स्याम्पुका दागहरु हटाउन मद्दत गर्छ र सिसालाई चम्किलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना