प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट आजबाट, एपीएफ र प्रदेश ४ भिड्दै

काठमाडाैं, १३ जेठ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पहिलोपटक हुन लागेको प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेल किर्तिपुर मैदानमा हुनेछ ।

Cricket

उद्घाटन खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानीमा हुने अर्को खेलमा समूह बी को कर्णाली प्रदेश र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ । खेल २९ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने म्यान अफ द सिरिजले १ लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०/५० हजार नगद पाउनेछन् । प्रादेशिक संरचनामा हुन लागेको खेलमा ७ वटै प्रदेशलाई समावेश गराइएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।