विश्वकप फुटबलमा इंग्ल्याण्डका कप्तान ह्यारी

 यहि महिनादेखि रुसमा हुने विश्वकप फुटबलमा इंग्ल्याण्डको कप्तानी ह्यारी केनले गर्ने भएका छन् । म्यानेजर ग्यारेथ साउथगेटले इंग्ल्याण्डको कप्तान ह्यारी भएको घोषणा गरेको विविसीले बताएको छ ।

२४ वर्षीय ह्यारी केनले लाष्ट सिजनमा टोटनह्यामबाट सबै खेलमा ४१ गोल गरेका थिए । उनको महत्वपूर्ण योगदानको कारण टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा रहेको थियो ।

ह्यारी केनले इंग्ल्याण्डबाट २३ खेल खेल्दै १२ गोल गरिसकेका छन् । म्यानेजर साउथगेटले ह्यारीमा केही उत्कृष्ट खेलाडीमा हुनुपर्ने गुण रहेको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।