आईपीएल : टस जितेर दिल्लीले ब्याटिङ रोज्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले टस जितेर ब्याटिङ रोजेको छ । दिल्लीले ब्याटिङ रोजेसँगै मुम्बई इन्डियन्सले बलिङको निम्तो पाएको हो ।

मुम्बई इन्डियन्सका लागि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आफ्नो घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा हुने खेलमा दिल्ली जितको खोजिमा हुनेछ ।

यसअघि भएको अवे खेलमा दिल्लीले मुम्बईलाई ७ विकेटले जितेको थियो । आफ्नो अन्तिम खेलमा मुम्बईलाई पराजित गर्दै सुखद अन्त्य गर्ने दाउमा रहेको छ ।

दिल्ली आईपीएलको पुछारमा रहेको छ । दिल्ली मुम्बई विरुद्धको खेलमा दिल्लीको टिममा सन्दीप पनि परेका छन् । सन्दीपले खेल्न लागेको आईपीएलमा यो तेस्रो खेल हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति