अझै रहन्छ प्रि–मनसुनको प्रभाव !

29_06_2016-29monsoondunभारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ।
यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी भेगमा यस्तो क्रममा अझै दोहोरिनेछ।

‘मध्य र पश्चिमी भेगका धेरै ठाउँको मौसम मंगलबार बिहानदेखि सुधार भए पनि अझै २ दिनसम्म पूर्वीभेगको मौसममा उतार चढाव आउने छ।’ –उहाँले भन्नुभयो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा