ब्राजिलयन स्टार खेलाडी ड्यानी एल्भ्स घाइते

विश्वकप सूरुवात हुन अब एक महिनामात्र बाँकी रहेको छ । तर, महत्वपुर्ण खेलाडी घाइतेभएपछि ब्राजिललाई झट्का लागेको छ ।

dani

लिगामेन्टमा चोट लागेपछि ब्राजिलयन स्टार खेलाडी ड्यानी एल्भ्स लगभग ६ महिनाका लागि खेल्न नसक्ने भएका छन् । कउप डे फ्रान्सका क्रममा उनी घाइते भएका थिए ।

३५ वर्षिय ड्यानी ब्राजिलका महत्वपुर्ण खेलाडी हुन् । ब्राजिलका प्रशिक्षक टिटेले ब्राजिललाई ठुलो झट्का लागेको बताएका छन् ।

ड्यानीले विश्वकपका लागि आफु फिट हुने बताएका थिए तर, चिकित्सकहरुले उनको सर्जरी गर्नुपर्ने बताएपछि लामो समयकालागि उनी मैदान बाहिर हुने भएका छन् ।

अब उनको बिकल्पमा ड्यानिलो र राफिन्हा कसलाई लिने प्रशिक्षक टिटेको जिम्मेवारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति