भारतले प्रदेश नम्वर २ मा १ सय करोडको सहायता रकम दिने घोषणा गरेको छ ।
आज जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई नम्वर प्रदेशलाइ १ सय करोड सहायता रकम दिने घोषणा गरेका हुन् ।
उनले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ सय करोड सहायता दिने घोषणा गरे । उनले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए ।
प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्न उनले सुझाव पनि दिएका छन् ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी