अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

images_cms-image-000014191

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र बोइङ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ ।

दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छ ।

निगम व्यवस्थापनले दोस्रो बोइङ बिक्री गर्ने उदेश्यका साथ जहाजको मूल्यांकनका लागि प्रस्ताव आह्वान गरेको छ ।

२१ दिने म्याद दिइएको उक्त प्रसतावअनुसार जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जा लगायत सबैको मूल्यांकन गर्न सम्बद्ध व्यवसायिक कम्पनी सहभागी हुन पाउनेछन् ।

निगमको ‘बि ७५७-२००’ सिरिजको यो जहाज अहिले पनि नियमित उडानमा छ । यसले दैनिक एक उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा