खाल्डाखुल्डी पुर्न २५ करोड !

The pothole seen in the entrance of Thamel on Thursday. As 3 more days are left to end the ultimatium given by the Prime Minister to the concerned officials to repair the roads of the Kathmandu.  Photo-Dipendra Rokka/Republica/Nagarik.

काठमाडौं – काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ ।

त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

समाचारमा लेखिएको छ, बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो । 

हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । ती मध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा