काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रत असहमत रहँदै आएको असन्तुष्ट नेताहरुले संस्थापनलाई कमजोर बनाउने रणनीति तयार पर्ने थालका छन् ।
१३औं महाधिवेशनपछि कांग्रेसमा देखिएका तीनवटा गुटलाई महासमिति बैठकअघि नै दुईमा झारी सभापतिलाई गलाउने तयारी भएको हो ।
यसका लागि संस्थापन इतरका नेताहरु सक्रिय भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम प्राप्त गरेपछि कांग्रेसभित्र गुट व्यवस्थापन गर्न नेताहरुलाई दबाब बढ्दै आएको छ ।
गुटलाई मिलाएरै भए पनि संस्थापनलाई कमजोर बनाउने र महासमितिबाट सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीतिअनुरुप वरिष्ठ नता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह छलफलमा जुटेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा