३० रुपैयाँमा बेचेको सामान २ हजारमा किन्नुपर्ने

बझाङको सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने ।

आजको कान्तिपुरले अगाडि लेखेको छ- एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको भुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् । म त छक्कै परेँ ।

आफुले अति सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर विक्री गर्न सकियो भने कैयोाँ गुणा बढी मुल्य पाईने देखेर उनलाई बजारमा राम्रै माग रहेको चिया मसला व्यवसाय गर्ने सुर चल्यो उनी यसको उधोग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सीप प्रविधि सहयोगका लागि धरेलु तथा साना उधोग विकास समितिको कार्यालय पुगे । त्यहाँ उनले न सल्ला पाए न सीप र प्रविधिको सहयोग । अाजकाे कान्तिपुरमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर