माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेलामा भएको बाँदरमुढे घटनाका पीडितहरुले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई घटना पीडितका सम्बन्धमा गर्न सक्ने कुरामात्रै बोल्न अपील गरेका छन् ।
‘सक्ने कुरा छ भने बोल्नुस्, नभए हात झिक्नुस्, यो गर्छु र उसो गर्छु मात्रै नभन्नुस्’ घटनाका पीडित मैना लामिछानेले दाहाललाई भनिन् । दाहालले शुक्रबार माडीमा घटनाका पीडितहरुसँग बैठक र छलफल गरेका थिए । दाहालले पीडितलाई माडीमै भेटेको यो दोस्रो पटक हो ।
वि. सं. २०६२ सालको जेठ २३ मा माडीकै बाँदरमुढे खोलामा यात्रुबस माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो । घटनामा ७२ जना घाइते भएका थिए । आजको कान्तिपुरमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर